आज डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट

२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आईतवार (बैशाख-२० गते, मे -३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २० पैसा र विक्रिदर ११८ रुपैयाँ ८० पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आज डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्यमा गिरावट