पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु, ७४४८ जना संक्रमित थपिए
२० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका विभिन्न जिल्लामा ३७ जना कोरोना संक्रमितको ज्यान गएको हो । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । पिसीआर र … Continue reading पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु, ७४४८ जना संक्रमित थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed