आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको भाउ

२१ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (बैशाख–२१ गते, मे –४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९७ पैसा र विक्रिदर ११८ रुपैयाँ ५७ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २३ पैसाले घटेको … Continue reading आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको भाउ