back

मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई – अमिक शेरचन

वि.सं.२०७८ वैशाख २१ मंगलवार

387 

shares
GLOBAL IME AD
NTC AD

सन्सारन्युज, २१, वैशाख । गण्डकी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचनले आफुलाई पदमुक्त गराएकोमा राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । प्रदेश प्रमुख पदबाट मुक्त अधिकार विहिन जेलबाट मुक्त भएको भन्दै आफुलाई खुसी लागेको उनले बताए ।

पदमुक्त भएपछि पोखरामा पत्रकार सम्मेलन गर्दै निवर्तमान प्रदेश प्रमुख शेरचनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । आफले पदमा रहँदा कुनै अंसबैधानिक काम नगरेको निवर्तमान प्रमुख शेरचनको भनाई छ । प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिँदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताए । आफुले आफु पदमुक्त भएको जानकारी मिडियाबाट पाएको शेरचनको भनाई छ ।

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०९:५६ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...