आज देशैभरी ७,६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

२१ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका विभिन्न जिल्लामा ५५ जना कोरोना संक्रमितको ज्यान गएको हो । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ७,६६० जना कोरोना संक्रमित थपिएका छन् । पिसीआर र … Continue reading आज देशैभरी ७,६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु