कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

२२ बैशाख, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख-२२ गते, मे-५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६७ पैसा र विक्रिदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?