तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उच्च मूल्यांकन हुनेछ । पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन … Continue reading तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed