back

पीएसजीलाई पराजित गर्दै म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

वि.सं.२०७८ वैशाख २२ बुधवार

123 

shares
NTC AD
Global IME AD

२२ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलकाे दोस्रो लेगमा पीएसजीलाई २-० को अन्तरले पराजित गर्दै सिटी फाईनलमा प्रवेश गरेको हो। सिटिले पीएसजीलाई समग्ररूपमा ४-१ पराजित गरेकाे छ । पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो ।

सिटीका लागि रियाद महारेज खेलको ११ औं र ६३ औं मिनेटमा गोल गर्दै टिमलाई फाइनलमा प्रवेश गराएका थिए ।

सिटी पछिल्लो तीन सिजनदेखि च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा पराजित हुँदै आएको थियो ।

सिटीले अब रियल मड्रिड र चेल्सीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार ०९:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...