-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

पीएसजीलाई पराजित गर्दै म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा



२२ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलकाे दोस्रो लेगमा पीएसजीलाई २-० को अन्तरले पराजित गर्दै सिटी फाईनलमा प्रवेश गरेको हो। सिटिले पीएसजीलाई समग्ररूपमा ४-१ पराजित गरेकाे छ । पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो ।

सिटीका लागि रियाद महारेज खेलको ११ औं र ६३ औं मिनेटमा गोल गर्दै टिमलाई फाइनलमा प्रवेश गराएका थिए ।

सिटी पछिल्लो तीन सिजनदेखि च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा पराजित हुँदै आएको थियो ।

सिटीले अब रियल मड्रिड र चेल्सीबीच हुने अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस