रुपन्देहीमा तीन महिलासहित थप ४ कोरोना संक्रमितको मृत्यु

२२ बैशाख, रुपन्देही । रुपन्देहीमा मंगलबार राति र बुधबार बिहान गरेर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चारैजना रुपन्देहीका हुन् भने उनीहरुमा तीन महिला र एक पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका ९ की ५४ वर्षीया महिलाको बुधबार बिहान ६ः२२ मा मृत्यु … Continue reading रुपन्देहीमा तीन महिलासहित थप ४ कोरोना संक्रमितको मृत्यु