back

अमेरिकामा एक नेपाली विद्यार्थीको उपचारका क्रममा निधन

वि.सं.२०७८ वैशाख २२ बुधवार

414 

shares
GLOBAL IME AD
NTC AD

२२ बैशाख, अमेरिका । अमेरिकामा एक नेपाली विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ ।

कास्की घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी रोजी रानाको अप्रिल १७ तारिक उपचारका क्रममा मृत्यु भएको छ ।

एक अनौठो रोग लागेकी २८ वर्षीया रानाको १७ तारिखका दिन क्यालिफोर्नियाको सेक्रमेमेन्टोमा रहेको सटर जनरल अस्पतालमा मृत्यु भएको मेरिल्याण्ड राज्यसभाका सदस्य ह्यारी भण्डारीले बताएका छन् ।

हार्दिक श्रद्धाञ्जली
नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनु भएकी रोजी रानाको एक अनौठो रोगको…

Posted by H.B. Bhandari on Monday, May 3, 2021

मास्टर्स अफ साइन्स इन नर्सिङ्ग सकेर बसेकी रानाको निधनले सबैलाई मर्माहत बनाएको भन्दै भण्डारीले दुःख व्यक्त गरेका छन् ।

उनको शब कतार एयरलाईन्सको जहाजबाट मंगलबार साँझ नै नेपाल पठाउन सफल भएको भण्डारीले जानकारी दिएका छन् ।

 

 

वि.सं.२०७८ वैशाख २२ बुधवार १३:०१ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...