Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा एक नेपाली विद्यार्थीको उपचारका क्रममा निधन



२२ बैशाख, अमेरिका । अमेरिकामा एक नेपाली विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ ।

कास्की घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी रोजी रानाको अप्रिल १७ तारिक उपचारका क्रममा मृत्यु भएको छ ।

एक अनौठो रोग लागेकी २८ वर्षीया रानाको १७ तारिखका दिन क्यालिफोर्नियाको सेक्रमेमेन्टोमा रहेको सटर जनरल अस्पतालमा मृत्यु भएको मेरिल्याण्ड राज्यसभाका सदस्य ह्यारी भण्डारीले बताएका छन् ।

हार्दिक श्रद्धाञ्जली
नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनु भएकी रोजी रानाको एक अनौठो रोगको…

Posted by H.B. Bhandari on Monday, May 3, 2021

मास्टर्स अफ साइन्स इन नर्सिङ्ग सकेर बसेकी रानाको निधनले सबैलाई मर्माहत बनाएको भन्दै भण्डारीले दुःख व्यक्त गरेका छन् ।

उनको शब कतार एयरलाईन्सको जहाजबाट मंगलबार साँझ नै नेपाल पठाउन सफल भएको भण्डारीले जानकारी दिएका छन् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा