-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कोभिडका सबै विरामीका लागि रेमडेशिविर आवस्यक छैन–औषधि व्यवस्था विभाग



२२ बैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का विरामीको उपचारमा प्रयोग हुने रेमडेशिविर सबैका लागि आवस्यक नहुने बताएको छ ।

मन्त्रालयले कोभिड–१९ का सबै विरामीका लागि रेमडेशिविर आवस्यक नपर्ने र यी औषधि कोभिड–१९ को अचुक औषधि नभएको हुनाले सिफारिसकर्ता चिकित्सहरुले समेत उपचार प्रोटोकल अनुसार शिफारिस गरी औषधिको तर्क संगत प्रयोगलाई प्रोत्साहन गर्न समेत औषधि व्यवस्था विभागले अनुरोध गरेको छ ।

उक्त औषधि प्राप्त गरेका अस्पतालहरुले अनिवार्य रुपमा संलग्न ढाँचामा सो औषधिको प्रयोगको विवरण अनिवार्यरुपमा आयातकर्ता र विभागमा पेश गर्नुपर्ने पनि विभागद्धारा जारी सूचनामा बताइएको छ ।

May be an image of text


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा