लन्डनको बोरो काउन्सीलको मेयरमा निर्वाचत भएर इतिहास रचे विष्णु बहादुरले

२२ बैशाख, युके । लण्डनको होन्स्लो बोरो काउन्सीलको मेयरमा नेपाली मुलका विष्णु बहादुर गुरुङ निर्वाचित हुँदै इतिहास रचेका छन् । भुतपूर्व गोर्खा सैनिक समेत रहेका गोरखाका गुरुङ मे ४ मा भएको निर्वाचनमा लेबर पार्टीका काउन्सील प्रमुखमा निर्वाचित भएको त्यहाको निर्वाचन आयोगले जनाएको छ । गुरुङले सत्तारुढ कन्जरभेटिभ पार्टीका उम्मेदवार रन्जित गिललाई पराजित गरेका हुन् सन् … Continue reading लन्डनको बोरो काउन्सीलको मेयरमा निर्वाचत भएर इतिहास रचे विष्णु बहादुरले