back
CTIZAN AD

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु, ५०६ संक्रमित थपिए

वि.सं.२०७८ वैशाख २२ बुधवार

675 

shares

२२ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गल्याङका ५० वर्षीय र पर्वतका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

निर्देशनालयका अनुसार स्याङजाको गल्याङनगरपालिका ११ का ५० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बेलुका ९ः५० मा मृत्यु भएको हो । उनमा बैशाख १८ गते कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै पर्वतको जलजला गाउँपालिका ७ का ८४ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पतालमा उपचारकमा क्रममा मंगलबार बेलुका ८ः१५ मा मृत्यु भएको हो । उनमा मंगलबारै कोरोना पुष्टि भएको थियो ।

मंगलबार थपिएका २ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ५०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएका ५०६ जनासँगै प्रदेशमा हालसम्म २० हजार ४०९ जना संक्रमित भइसकेको पनि निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

 

वि.सं.२०७८ वैशाख २२ बुधवार १६:२३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...