back

अब घरमै गएर कोरोनाको नमुना संकलन गर्नेले ५ सय रुपैयाँ मात्र लिन पाउने

वि.सं.२०७८ वैशाख २२ बुधवार

315 

shares
GLOBAL IME AD
NTC AD

२२ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब घरमै पुगेर सर्वसाधारणको पिसीआर परीक्षणको नमुना संकलन गर्नेले ५ सय रुपैयाँ मात्रै शुल्क लिन पाउने जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मन्त्रालयको इन्सिडेण्ट कमाण्ड सिस्टमले गरेको निर्णय अनुसार घरमै पुगेर कोरोना परीक्षणको नमुना संकलन गर्नेलाई अधिकतम शुल्क पाँचसय रुपैयाँ दिनुपर्ने बताइएको छ ।

प्रवक्ता डा. गौतमका अनुसार अब व्यक्तिले सरकारी स्वास्थ्य संस्थाबाट नमुना परीक्षणका लागि घरमै जानेले १ हजार परीक्षण शुल्क र ५ सय नमुना संकलन शुल्क गरेर जम्मा १५ सय तथा नीजी स्वास्थ्य संस्थाले परीक्षण शुल्क २ हजार र नमुना संकलन शुल्क ५ सय गरेर जम्मा २५ सयमात्र लिनुपर्नेछ ।

यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आवस्यक मापदण्ड व्यवस्थापन गर्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै स्थानीयतहरुलाई जोखिमयुक्त स्थानहरुमा कन्ट्रयाक ट्रेसिङ सघन रुपमा गरी नमुना संकलन गरेर कोरोनाको परीक्षण बढाउने व्यवस्था गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

 

वि.सं.२०७८ वैशाख २२ बुधवार १७:४३ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...