back

स्थायी समिति बैठकलगत्तै राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

वि.सं.२०७८ वैशाख २३ बिहीवार

303 

shares
GLOBAL IME AD
NTC AD

वैशाख २३, काठमाडौं । नेकपा (एमाले)को आकस्मिक स्थायी समिति बैठक सकिएको छ । प्रधानमन्त्री निवासमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यको लागि उम्मदेवार चयन गर्ने विषयमा छलफल गरेको पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन गरेको तयारीबारे पनि बैठकमा छलफल भएको छ । बैठकमा कसरी विश्वासको मत प्राप्त गर्ने भन्ने बारे नेताहरुले सुझाब दिएको उनले बताए ।

बैठक लगत्तै प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । उनी बैठक सकिए लगत्तै शितल निवास लागि निस्किएका थिए ।

ओली प्रायः महत्वपूर्णं निर्णय गरेको बेला वा निर्णय लिने तयारी गरेको बेला राष्ट्रपतिलाई भेट्न गईरहेका हुन्छन् । बिहिबारको भेटलाई पनि अर्थपूर्णं रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार

बालुवाटारमा एमालेको स्थायी समिति बैठक, यी एजेण्डामा हुँदैछ छलफल

वि.सं.२०७८ वैशाख २३ बिहीवार ११:५९ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...