back
CTIZAN AD

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

777 

shares

२४ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (बैशाख-२४ गते, मे-७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७२ पैसा र विक्रिदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ २४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ८० पैसा र विक्रिदर १४२ रुपैयाँ ५२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १८ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ८० पैसा र विक्रिदर १६४ रुपैयाँ ६५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ०९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for May 7, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.72 118.32
EUR (European Euro)
1 141.80 142.52
GBP (UK Pound Sterling)
1 163.82 164.65
CHF (Swiss Franc)
1 129.45 130.11
AUD (Australian Dollar)
1 91.26 91.72
CAD (Canadian Dollar)
1 96.15 96.64
SGD (Singapore Dollar)
1 88.21 88.66
JPY (Japanese Yen)
10 10.78 10.84
CNY (Chinese Yuan)
1 18.19 18.28
SAR (Saudi Arabian Riyal)
1 31.39 31.55
QAR (Qatari Riyal)
1 32.33 32.50
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 32.05 32.21
MYR (Malaysian Ringgit)
1 28.56 28.70
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 13.93 14.00
DKK (Danish Kroner)
1 19.07 19.17
HKD (Hong Kong Dollar)
1 15.15 15.23
KWD (Kuwaity Dinar)
1 390.54 392.53
BHD (Bahrain Dinar)
1 312.19 313.78

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७८ वैशाख २४ शुक्रवार ०८:२० मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...