आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

२४ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (बैशाख-२४ गते, मे-७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७२ पैसा र विक्रिदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ २४ पैसाले बढेको … Continue reading आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण