Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतको महाराष्ट्रमा मात्रै १ लाख ४७ हजार बढी बालबालिकामा कोरोना संक्रमण



२४ बैशाख, दिल्ली । भारतको महाराष्ट्रमा १ देखि १० वर्षका १ लाख ४७ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार अप्रिल र मार्चमा सबैभन्दा बढी बालबालिकामा संक्रमण देखिएको हो । हरेक दिन औसतमा ५ सय बालबालिकामा कोरोना संक्रमण देखिएको छ । महाराष्टङमा ११ देखि २० वर्षका ३ लाख ३३ हजार २६ वर्ष उमेरका बालक तथा युवामा संक्रमण देखिएको विभागको तथ्यांकले जनाएको छ ।

विभागका अनुसार मार्च अप्रिलमा धेरै बालबालिकामा कोरोना संक्रमण देखिएपनि बालबालिकामा गम्भीर अवस्था बाहेकका धेरै बालबालिकामा समस्या नदेखिएको र तीन–चार–दिनमा निको हुने गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा