back

पार्टी जोगाउन गण्डकी प्रदेशका ११ एमाले जिल्ला अध्यक्षको आग्रह

वि.सं.२०७८ वैशाख २४ शुक्रवार

333 

shares
GLOBAL IME AD
NTC AD

वैशाख २४, काठमाडाैं । पार्टी एकता जोगाउन भन्दै नेकपा(एमाले) गण्डकी प्रदेश अन्र्तगतका ११ जना जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा नेकपा (एमाले) गतिशिल पार्टी र नेपाल कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भएको दाबी गर्दै पार्टीभित्र लामो समदेखि देखिएको अन्र्तसंघर्षले पार्टीलाई क्षती पुर्याएको उल्लेख गरिएको छ ।

कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्यमान्यता र जनता प्रतिको जवाफदेयितालाई आत्मसात गर्दै जिल्ला अध्यक्षहरुले पार्टीलाई बचाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

यस्ताे छ विज्ञप्ति

No description available.

वि.सं.२०७८ वैशाख २४ शुक्रवार १५:४१ मा प्रकाशित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना...

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले...

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

दमौली (तनहुँ) । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर...

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

गलकोट (बागलुङ) । बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको...

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई...