Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

ललिता निवास प्रकरणमा मुछिएका पुर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश



२४, वैशाख, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पुर्वसचिव दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधिश इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत दिए लिएर तारेखमा छाड्न आदेश दिएको हो ।
हेर्नुहोस सर्वोच्च अदालतको आदेश


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला