back
CTIZAN AD

गजल

वि.सं.२०७८ वैशाख २५ शनिवार

642 

shares

खै ! सरकार, कता सुतेकाछौ ?
ए ! माननीय, कहाँ लुकेकाछौ ?

जनतालाई, सुकेनास लाग्यो,
हात्ती सरी भै, तिमी फुकेकाछौ ।

अभावै अभावमा, छन् जनता,
राहत दिन, किन चुकेकाछौ ?

जो दुष्ट बाट, उखेलिन्छ जङ्गे,
उसैको सामु, गई झुकेकाछौ ।

लड्ने बेलामा, सब एक भई,
मिलेका पनि, फेरि टुटेकाछौ ।

वि.सं.२०७८ वैशाख २५ शनिवार ०६:२८ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...