कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

२५ बैशाख, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (बैशाख-२५ गते, मे-८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३२ पैसा र विक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ४० पैसाले घटेको छ । … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?