back
CTIZAN AD

सामुहिक राजीनामाको विषयमा माधव-खनाल समुहको बैठक वस्दै

वि.सं.२०७८ वैशाख २६ आइतवार

699 

shares

२६ वैशाख, काठमाडौं । पार्टीबाट सामुहिक राजीनामा दिने विषयमा नेकपा (एमाले)का झलनाथ-माधव समुहको स्थायी समुहको बैठक बस्ने भएको छ ।

शनिबार साँझ उक्त समुहका सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।

अदालतको फैसला अनुसार अध्यक्ष ओलीले नेकपा (एमाले)को निर्माण गर्न तयार नभएमा सांसदहरु राजिनामा गर्न तयार भएका हुन् । आजको स्थायी कमिटिको बैठकले सो विषयमा निर्णय गर्नेछ ।

भर्चुअल वा भौतिक रुपमा बैठक बस्न लागेको समुहका एक नेताले जानकारी दिए । २८ गते प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने कार्यक्रम अगावै आफ्ना माग पुरा नभएमा झलनाथ माधव समुहले संसद पदबाट सामुहिक राजीनामा दिने तयारी गरेको छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार ०८:१७ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...