आईपिएओ निष्कासन गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक

२६ वैशाख, काठमाडौँ । आईपिओ निष्काशन गर्न लागेको जिवन बीमा कम्पनी सिटिजन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षकाे तेश्राे त्रैमासमा १.२६ प्रतिशतले मुनाफा गरेको छ । त्यस्तै कम्पनीका अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । कम्पनीले यो आर्थिक वर्षको नौ महिनामा १४ … Continue reading आईपिएओ निष्कासन गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक