back
CTIZAN AD

युनियन लाइफकाे खुद बीमा शुल्क पाँच अर्ब माथि, नाफा भने घट्यो

वि.सं.२०७८ वैशाख २६ आइतवार

687 

shares

२६ वैशाख, काठमाडौँ । जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको साेहि अवधिकाे तुलनामा ५९.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साेहि अवधिमा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको बीमा शुल्कमा वृद्धि आए पनि नाफा भने घटेको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर ८ करोड २५ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

एक अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ८ करोड २१ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको दावी भुक्तानी पनि उल्लेख्य बढेको छ । अघिल्लो आ.व.मा ६४ करोड ८५ लाख २५ हजार १ सय ५६ दावी भुक्तानी गरेको कम्पनीले यस आ.व.मा १ अर्ब ४५ करोड ९७ लाख १० हजार ५सय १ रुपैयाँ दावी भुक्तानी गरेको छ ।

सम्बन्धित समाचार …….

आईपिएओ निष्कासन गर्न लागेको सिटिजन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक

वि.सं.२०७८ वैशाख २६ आइतवार १४:३७ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...