युनियन लाइफकाे खुद बीमा शुल्क पाँच अर्ब माथि, नाफा भने घट्यो

२६ वैशाख, काठमाडौँ । जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको साेहि अवधिकाे तुलनामा ५९.४० प्रतिशतले बढी हो । … Continue reading युनियन लाइफकाे खुद बीमा शुल्क पाँच अर्ब माथि, नाफा भने घट्यो