back
CTIZAN AD

नेपालमा कोरोनाको कहर: आइसीयुमा ७५८ र भेन्टिलेटरमा २३१ जनाको उपचार हुँदै

वि.सं.२०७८ वैशाख २६ आइतवार

777 

shares

२६ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमण तिब्ररुपमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा ७५८ जना र भेन्टिलेटरमा २३१ जनाको उपचार भइरहेको छ ।

त्यस्तै नेपालमा ८३ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम हाइसोलेशनमा ७८ हजार १८ जना रहेका छन् भने ५,४७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

प्रदेश १ मा ५,३५६, प्रदेश २ मा ४,५०७, बागमतीमा ४० हजार ५३६, गण्डकी प्रदेशमा ४,८४७, लुम्बिनी प्रदेशमा १७,४९९, कर्णालीमा २,४४७ र सुदूरपश्चिम प्रदेशमा २,८२६ गरी जम्मा ७८ हजार १८ जना होम आइसोलेशनमा रहेका छन् ।

त्यसैगरी संस्थागत आइसोलेशनमा रहेकामध्ये प्रदेश १ मा ५१६, प्रदेश २ मा ३६७, बागमतीमा १६८२ हजार २१२, गण्डकी प्रदेशमा १४८८, लुम्बिनी प्रदेशमा २७२, कर्णालीमा ९३८ र सुदूरपश्चिम प्रदेशमा ९३८ जना गरी ५,४७५ जना रहेका छन् ।

त्यस्तै प्रदेश १ मा १०४, प्रदेश २ मा ६३, वागमती प्रदेशमा ३८६, गण्डकी प्रदेशमा ६१, लुम्बिनी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा २९ गरी ७५८ जना आइसीयुमा रहेका छन् ।

त्यस्तै प्रदेश १ मा २०, प्रदेश २ मा ३५, वागमती प्रदेशमा १२०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १३ गरी २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

 

 

 

वि.सं.२०७८ वैशाख २६ आइतवार १४:५६ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...