पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु, ४०२२ जना निको
२६ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ८,८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८,७८७ पिसीआर र ५०६ वटा नमुना ऐन्टिजेन परीक्षणमा ८८५० नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पिसीआर परीक्षणबाट ८ हजार ७७७ र ऐन्टिजेनबाट ७३ जना संक्रमित पुष्टि भएका हुन् । आज … Continue reading पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु, ४०२२ जना निको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed