आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२७ बैशाख, काठमाडौं । आजको बजारमा नेपाली मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (बैशाख–२७ गते, मे–१०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३२ पैसा र विक्रिदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरी आज … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?