-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

संसदमा मत विभाजन सुरु, के होला ओलीको भविष्य ?



वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बैठकमा पक्ष÷विपक्षमा मतदान सुरु भएको छ ।

मतदानका लागि संसद सचिवालयले तीन वटा लबीको व्यवस्था गरेको छ । जहाँ पक्ष, विपक्ष र तटस्थ बस्नेको लागि तीन स्थान गरिएको छ । साथै कोरोना संक्रमित सांसदको लागि पनि छुट्टै लबिको व्यवस्था गरिएको छ ।

संसदमा प्रधानमन्त्री ओलीको पक्षमा नेकपा (एमाले) बाहेक अन्य कुनै दल देखिएका छैनन् । साथै नेकपा (एमाले)को माधव कुमार नेपाल पक्षका सांसदले पनि मतदानलाई बहिस्कार गरेका छन् ।

संसदमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको (उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष), राष्ट्रिय जनमोर्चालगायतले विपक्षमा उभिने बताएका छन् ।

देखिएको अंकगणितअनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छैन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस