ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३, विपक्षमा १२४

वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका छन् । आइतबार प्रतिनिधि सभामा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ सांसदले मात्रै विश्वासको मत दिएका हुन् । संसदमा भएको मत विभाजनमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । जनता समाजवादी पार्टी (जसपा)को पूर्वराजपाका १५ सांसदले मतविभाजनमा तटस्थमा मतदान … Continue reading ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३, विपक्षमा १२४