back
CTIZAN AD

कोरोना संक्रमणबाट आज १३९ जनाको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण, ४ हजार बढी निको

वि.सं.२०७८ वैशाख २७ सोमवार

786 

shares

२७ बैशाख, काठमाडौं । आज एकैदिन १३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १३९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ । यो दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ६२३ पिसीआर र ७८८ ऐन्टिजेन गरी १८ हजार ४११ वटा नमुना परीक्षणमा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ९ हजार २७१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४ हजार ७ जना कोरोना संक्रमणबाट मृक्त भएका छन् । आज निको भएका ४ हजार ७ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ६७ हजार९४ पुगेको छ । त्यसैगरी हालसम्म सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ ।

No photo description available.

पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु, ४०२२ जना निको

वि.सं.२०७८ वैशाख २७ सोमवार १८:५१ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...