back
CTIZAN AD

१५ कोठाको दानकाजी निवास कोरोना अस्पतालका लागी घोषणा

वि.सं.२०७८ वैशाख २८ मंगलवार

756 

shares

२८ बैशाख, पैयु ,पर्वत ।   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउपालिकामा १५ कोठाको घर कोरोना अस्पताल संचालनका लागी दिने घोषणा गरीएको छ ।
बढदै गएको कोरोना प्रभावलाइ नियन्त्रण गर्न सहयोग पुगोस भनेर दानकाजी श्रेष्ठको परीवारले सो घोषणा गरेको जनाएको छ ।

दानकाजी श्रेष्ठका छोरा तथा पैयु पालिका वडा न ४ का अध्यक्ष महेन्द्र श्रैष्ठले संजाल मार्फत सो घोषणा गरेका हुन । वडा कार्यालय नजिकै रहेको सो भवन बैशाख २७ गतेबाट नै स्वास्थ चौकीलाइ निशुल्क दिएको बताइएको छ ।

दानकाजीका छोराहरु समिर,बिकास र पदम लगायत सबै परीवारको सहमतिमा सो घोषणा भएको उल्लेख गरीएको छ । यस सम्बन्धमा पालिका वा स्वास्थ निकायले भने आधिकारीक प्रक्रिया अघि बढाएको छैन ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार ०८:११ मा प्रकाशित

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...