डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

२८ बैशाख, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (बैशाख–२८ गते, मे–११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०७ पैसा र विक्रिदर ११७ रुपैयाँ ६७ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १५ पैसाले घटेको … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !