back
CTIZAN AD

कोरोना संक्रमणबाट २४ घण्टामै २२५ जनाको मृत्यु, ९ हजार ४८३ संक्रमित

वि.सं.२०७८ वैशाख २८ मंगलवार

669 

shares

२८ बैशाख, काठमाडौं । कोरोना संक्रमणबाट २४ घण्टामा २२५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ज्यान गुमाएका २२५ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०८४ पुगेको छ । सोमबारको तुलनामा आज ८६ जना बढी संक्रमितको मृत्यु भएको हो । यो संख्या अहिलेसम्मकै बढी हो ।

त्यसैगरी २४ घण्टामा गरिएको २०,५९६ पिसीआर र ७२० ऐन्टिजेन गरी २१,३१६ नमुना परीक्षणमा ९,४८३ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका ९,४८३ जनासँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

आज काठमाडौंमा २७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जना गरी उपत्यकामा ३,९२७ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी आज देशैभरी ५,२२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको ५,२२५ जना निको भएसँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । निको हुनेको यो दर ७५.५ प्रतिशत हो ।

हाल देशैभरी ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा ४४८ जना रहेका छन् । त्यसैगरी नेपालमा हालसम्म २६ लाख ७२ हजार ७२६ वटा कोरोनाको पिसिआर परीक्षण गरिएको छ ।

No photo description available.

कोरोना संक्रमणबाट आज १३९ जनाको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण, ४ हजार बढी निको

 

वि.सं.२०७८ वैशाख २८ मंगलवार १८:०३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...