back
CTIZAN AD

सर्वोच्चद्वारा आयोग गठनको माग अस्विकार

वि.सं.२०७८ वैशाख २८ मंगलवार

927 

shares

२८ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतले कोभिड नियन्त्रण भ्याक्सिन आयातमा भएको कमिसन प्रकरणको छानवीनका लागि नागरिक आयोग गठनको माग अस्विकार गरेको छ ।

खोपमा कालोबजारी गर्ने, अभाव सिर्जना गर्ने, स्वास्थ्य सामग्री खरिद एवम वितरण सम्बन्धमा भएका कालाबजारी लगायतको छानविनका लागि आयोग गठन गर्न परमादेशको आदेश माग गर्दै सर्वोच्चमा मुद्धा दर्ता गर्न खोज्दा आफ्नो अधिकारक्षेत्र अन्तर्गत नपर्ने भन्दै दर्ता गर्न नै अस्वीकार गरेको हो ।

औषधि खरिदमा भएको कालाबजारी, कमिशन, भ्रष्टाचार लगायतका विषयमा छानविनको माग गर्दै डा. द्वारीकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्री एवम् डा. गोविन्द केसी लगायतको व्यक्तिहरुको संलग्नतामा नागरिक आयोग गठन गर्न माग गरी दर्ता गर्न खोजिएको मुद्धालाइ अदालतले दरपीठ गरेकाे हो ।

वरिष्ठ अधिवेक्ता डा. सुरेन्द्र भणडरीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइ निवेदन दर्ता गर्न खोजेका थिए । अदालतले निवदेन दर्ता नगरेर नागरिकको मौलिक अधिकारको हनन गरेको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १९:१२ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...