back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ वैशाख २९ बुधवार

441 

shares
GLOBAL IME AD
NTC AD

२९ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख–२९ गते, मे–१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ३५ पैसा र विक्रिदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ३३ पैसा र विक्रिदर १६६ रुपैयाँ १८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ३८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.05 117.65
EUR (European Euro)
1 142.35 143.08
GBP (UK Pound Sterling)
1 165.33 166.18
CHF (Swiss Franc)
1 129.65 130.32
AUD (Australian Dollar)
1 91.80 92.27
CAD (Canadian Dollar)
1 96.68 97.18
SGD (Singapore Dollar)
1 88.24 88.69
JPY (Japanese Yen)
10 10.75 10.81
CNY (Chinese Yuan)
1 18.22 18.32
SAR (Saudi Arabian Riyal)
1 31.21 31.37
QAR (Qatari Riyal)
1 32.15 32.31
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.87 32.03
MYR (Malaysian Ringgit)
1 28.42 28.57
KRW (South Korean Won)
100 10.47 10.52
SEK (Swedish Kroner)
1 14.07 14.15
DKK (Danish Kroner)
1 19.15 19.24
HKD (Hong Kong Dollar)
1 15.07 15.15
KWD (Kuwaity Dinar)
1 389.00 390.99
BHD (Bahrain Dinar)
1 310.50 312.09

डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ वैशाख २९ बुधवार ०८:१९ मा प्रकाशित

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८...