कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

२९ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख–२९ गते, मे–१२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?