back
CTIZAN AD

युनाइटेड पराजित हुदाँ म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिगको उपाधि

वि.सं.२०७८ वैशाख २९ बुधवार

702 

shares

२९ वैशाख, काठमाडौँ । मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई लेस्टर सिटीले २(१ ले पराजित गरेसँगै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

तीन खेलअघि नै उपाधि जित्न सफल भएको टिम सिटीको ८० अंक छ भने दोस्रो स्थानको युनाइटेडको ७० अंक छ । सिटीले पछिल्लो चार वर्षमा तेस्रो उपाधि जितेको हो

वि.सं.२०७८ वैशाख २९ बुधवार ०८:४१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...