भक्तपुरका अस्पतालमा अक्सिजन सकियो, सिसीएमसी गुर्हादा पनि पाइएन

२९ बैशाख, भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । जिल्लावासीका एउटै आधार बनेको … Continue reading भक्तपुरका अस्पतालमा अक्सिजन सकियो, सिसीएमसी गुर्हादा पनि पाइएन