back
CTIZAN AD

नेप्सेमा दुई कम्पनीको शेयरमुल्य समायोजन

वि.सं.२०७८ वैशाख २९ बुधवार

633 

shares

२९ वैशाख, काठमाडौँ । नेप्सेले अपि पावरको हकप्रद शेयरमा र एभरेष्ट इन्स्योरेन्सको बोनश शेयरमा शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ ।

नेप्सेले अपि पावर ९ब्एक्ष्० को २९।३८ प्रतिशत हकप्रद शेयरममा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २९ रुपैयाँ मुल्य कायम गरेको छ।  मंगलबार कम्पनीको शेयर ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेप्सेले एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयरमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७२० रुपैयाँ शेयरमूल्य कायम गरेको छ। मंगलबार कम्पनीको शेयर ७७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी बुधबार दुबै कम्पनीको समायोजित मूल्यमा आधारीत रहेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १०:०४ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...