back

कालीकोट अस्पतालमा ५० श्यया बनाउन माग

वि.सं.२०७३ माघ २४ सोमवार

279 

shares
RBB AD
NTC AD

२४ माघ,काठमाडौँ  । कालीकोट जिल्ला अस्पताललाई ५० श्ययाको बनाउनमा माग गर्दै कालीकोटवासीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई आज ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनुभएको हो । शाहीले कालीकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको जनाउँदै जिल्लामा नै ५० श्ययाको अस्पताल माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कालीकोटवासी स्वास्थ्योपचारका लागि नेपालगन्ज, काठमाडौँलगायत सहर पुग्नुपरेको र गरिबले स्वास्थ्य उपचार नपाएर मर्नुपरेको छ ।”

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले कालीकोट जिल्ला अस्पताललाई चाँडै ५० श्ययाको अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ माघ २४ सोमवार १४:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक

काठमाडौँ । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट...

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

गाउँपालिकाद्वारा उद्यमीलाई बीउ पुँजी प्रदान

पर्वत । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम...

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

आजदेखि धुलिखेल-खावा खण्ड बन्द

धुलिखेल (काभ्रेपलाञ्चोक) । अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि...

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न...

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

दूध र तरकारीमा आत्मनिर्भर बन्यो गाउँपालिका

पर्वत । बिहादी गाउँपालिकाले पछिल्लो समयमा कृषि क्षेत्रमा प्रतिफल दिने...

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमा वृद्धि

ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक...