back

सेयर बजारमा झिनो अंककाे बृद्धि, २४ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा माथिले बढ्यो

वि.सं.२०७८ वैशाख २९ बुधवार

333 

shares
GLOBAL IME AD
NTC AD

२९ वैशाख, काठमाडौं । साताको चौथो दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेमा गिरावट भए पनि २४ कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतभन्दा माथिले बढेकाे छ ।

बुधबार समग्रमा सेयर बजार ० दशमलब ५६ अंगले बढेर २६७३ दशमलब ८८ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

सूचिकृतमध्ये २१५ कम्पनीका ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैंयाँ बराबरको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर किनबेच भएको छ । तीनको कारोबारमा ६२ हजार ९७२ पटक लेनदेन भएको छ ।

बुधबारको कारोबारमा बोटलर्स नेपाल (तराई), विशाल बजार कम्पनी, नारायणी डेभलोपमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु कमउनेमा परेका छन् भने साल्ट ट्रेडिङ् कमपनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, सूर्याेदय लघुबित्त लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

त्यस्तै कारोबार रकमका आधारमा नेपाल पूनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ३५ करोड १६ लाख २५ हजार १२९ रुपैंयाँ बराबरको कारोबार भएको छ । कारोबार बन्द हुँदा उसको प्रति कित्ता सेयर मूल्य १५५० रुपैंयाँ रहेको थियो ।

कारोबार संख्याको आधारमा लक्ष्मि इक्विटी फण्ड शिर्ष स्थानमा रह्यो । बुधबार उसको १५ लाख ८९ हजार ८७६ कित्ता सेयर किनबेच भएको छ ।

आज कूल कारोबार भएकामध्ये ८६ कम्पनीले कमाउँदा ८९ कम्पनीले गुमाएका छन् त्यस्तै ९ कम्पनीको कारोबारमा कूनै पनि परिवर्तन भएको छैन ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १५:३९ मा प्रकाशित

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

२६ सयको अङ्कमा पुग्यो नेप्से परिसूचक, कारोबार रकम रु छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दुई हजार...

नेप्से परिसूचक सात अङ्कले घट्यो

नेप्से परिसूचक सात अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक...

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

अब साना कम्पनीले आईपीओ जारी गर्न पाउने

काठमाडौँ । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा झिनो अङ्कको सुधार...

महालक्ष्मी विकास बैंंक लिको २३औँ वार्षिक साधारण सभा सम्पन्न

महालक्ष्मी विकास बैंंक लिको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे तेईसौं वार्षिक साधारण सभा...