back
CTIZAN AD

बिमारीलाई रेम्डेसिभर चाहिएमा यो नम्बरमा फोन गर्नुस – स्वास्थ्य मन्त्रालय

वि.सं.२०७८ वैशाख ३० बिहीवार

1.1K 

shares

३०, बैशाख, काठमाडौं । अस्पतालहरुबाट डाक्टरले रेम्डेसिभर औषधी सिफारिस गरेमा चिकित्सकको प्रेस्किृप्सन सहित आफ्नो परिचयपत्र लिएर तोकिएको ठाउँबाट खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसको लागि आधिकारिक आयातकर्ता आयान हेल्थकेयरले ल्याएको औषधी प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । तर कोभिड १९ बिमारीको उपचारको लागि हालसम्म कुनै पनि औषधी प्रमाणित रुपमा सिफारिस नभएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस मन्त्रालयले जारि गरेको सुचना :

वि.सं.२०७८ वैशाख ३० बिहीवार ०८:४७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...