back
CTIZAN AD

बीमा कम्पनीका सबै शाखा कार्यालय जेठ १३ गते सम्मको लागि बन्द, १० जना कर्मचारीले केन्द्रीय कार्यालय चलाउने

वि.सं.२०७८ वैशाख ३० बिहीवार

714 

shares

३० वैशाख, काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुको शाखा कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा कोभिड १९ को दोस्रो लहर बढेको भन्दै शाखा कार्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।

समितिले आज देखि जेठ १३ गते सम्मको काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकोले त्यस अवधिको लागि शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपनि बीमा कम्पनीका शाखा कार्यालय खुलेका थिए ।

बीमा समितिले बीमा कम्पनीहरुलाई केन्द्रिय कार्यालय संचालन गर्नको लागि पहेल रङको पास दिने छ । त्यही पासबाट १० जना कर्मचारी केन्द्रिय कार्यालय चलाउनुपर्ने छ । शाखा कार्यालयबाट गर्ने काम समेत केन्द्रिय कार्यालयबाट गर्नुपर्ने निर्देशन बीमा समितिको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार ०८:३२ मा प्रकाशित

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...