back
CTIZAN AD

ओलीले बोलाए एमाले स्थायी कमिटिको बैठक

वि.सं.२०७८ वैशाख ३० बिहीवार

654 

shares

३०, बैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ९ बजे पार्टीको स्थायी कमिटिको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

पार्टीमा खनाल नेपाल समुहले सामुहिक रुपमा राजिनामा दिने र विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणको कसरत गरिरहेको बेलामा ओलीले बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ ।

आज राती ९ बजेसम्म विपक्षी गठबन्धनले संबिधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिसमक्ष आफ्नो बहुमतको दाबी गर्न सकेनन् भने प्रधानमन्त्री ओली धारा ७६ (३) अनुसार ठुलो दलको नेताको हैसियतले प्रधानमन्त्रीमा पुनः नियुक्ति हुनेछन् ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार ०९:१७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...