तपाईको आज शुक्रबारको राशिफल भन्छ-आज यी सात राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष अवसर प्राप्त हुने समय छ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । कमजोर परिस्थिति सुध्रनेछ । … Continue reading तपाईको आज शुक्रबारको राशिफल भन्छ-आज यी सात राशिकालाई हुनेछ विशेष फाइदा !