back
CTIZAN AD

सांसदहरुलाई आजदेखि कोभिसिल्डको दोस्रो मात्रा दिईने

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

720 

shares

३१, बैशाख, काठमाडौं । सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सांसद, संसद सचिवालयका कर्मचारीहरुले आज शुक्रवार देखि कोभिसिल्ड खोपको दोस्रो खोप लगाउने भएका छन् ।

संसद सचिवालयले सुचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाएर ८ हप्ता समय पुगेकालाई आजदेखि जेठ २ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।

कोभिसिल्ड खोप लगाउन आउनेले पहिला खोप लगाएको कार्ड अनिवार्य ल्याउन सचिवालयले आग्रह गरेको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०९:२९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...