back

स्वास्थ्य मन्त्रालयले भन्यो–अक्सिजनका लागि यी नम्बरमा फोन गर्नुहोस्

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

357 

shares
GLOBAL IME AD
NTC AD

३१ बैशाख, काठमाडौं । अक्सिजनको आपूर्ति सहजताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सुरु गरेको छ ।

कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा आवस्यक अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्न २४ सै घण्टा समन्वयमा रहने गरी मन्त्रालयले शुक्रबार २ वटा हटलाइन नम्बर सार्वजनिक गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्धारा जारी सूचना अनुसार कुनैपनि कोभिड अस्पतालले अक्सिजनका लागि यी नम्बरमा ९८५१३१०५८१ र ९८५१३१०५८४ फोन गर्न सक्नेछन् ।

May be a cartoon of text

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १७:३९ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...