back
CTIZAN AD

साईनो

वि.सं.२०७८ जेठ १ शनिवार

747 

shares


आयो भन्छन् वसन्त
पलाएन मन कतै
बोलेन कोयली वनमा ।

हाँस्ने बोक्छु रहर
बनाई रातै अधर
हटेन मनमा कहर ।

गाएर डाक्छे चरी
परदेशी कठैवरी,
काफल पाक्यो वनभरि ।

पग्लिँदै बग्छ हिँउ
भिजाई प्यारले जीउ
हिमाल पहाड तराई

फर्केर आऊ प्यारा,
शून्य शून्य लाग्छ सबै
तिमी बिना बलेन दियो ।

रङ्गिलो पर्व होली
भरौँला मायाले झोली
खेलौँला नमिठो नबोली ।

बैरभाव हटाऊँ
लेक बेसीका जुटाऊँ
जातीय बन्धन छुटाऊँ ।


अरुको ख्याल गरौँ
अधिकार खोज्दा यहाँ
मन परी कत्ति न गरौँ

वि.सं.२०७८ जेठ १ शनिवार ०६:५० मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...